२८ असार, गुल्मी । गुल्मी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नरगपालिका(१ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले जानकारी दिए ।