रौतहट,१८ पुस । आज बिहानै बाट रौतहट सहित मधेश प्रदेशका जिल्लामा घाम लागेको छ । केही दिन देखीको चिसो र शितलहरीका कारण रौतहट सहित मधेशका जिल्लाको जनजिवन प्रभावित भएको थियो । आज बिहानैबाट घाम लागेपछि सर्बसाधारण हर्षित भएकाछन् ।