विराटनगर । लामो प्रयासपछि साउन १ गते ९सोमबार०देखि रानी–जोगवनी नाकाबाट खुद्रा सामान ल्याउन कडाइ गरिएको छ । यसबाट विराटनगरका व्यापारी खुसी भएका छन् ।