रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी ९आजपा० निकटको आइटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ देखि देशैभरि विभिन्न कार्यक्रम गरी आइटी आर्मीले दोस्रो स्थापना दिवस मनाएको हो ।