शंकर पहाडी
बारा,१० कार्तिक । निजगढ बजारका साथै निजगढ नगरपालिका १,२ र ३ सिगौलका साथै रतन्पुरमा बजार लागेको छ भने तिहारको मुखैको हाट बजारमा किनमेल गने{हरुको घुईचो लागेको छ । भाइ टिकामा बिशेष प्रयोग हुने भाइ मशाला खरिद गने{हरुको बजारमा भिड लाग्नेको छ ।
वष{मा उक पटक आउने र दोस्रो महान पव भएका कारण पनि बजारमा किनमेल गने{हरको भिड लागेको स्थानिय व्यावपारीहरुले बताएका छन । परम्परागत रुपमा तिहारमा प्रयोग हुने सयपत्री फूल र मखमली फूल पछिल्लो क्रममा रोप्न छाडेका कारण तिहारमा भाईलाइृ लगाउने टिकामा कृतिम फूलको खरिद गने{को भिड लागेको छ ।
बाराको फेटा गउँ पालिकाको फेटामा रहेको नेपाल राष्टिय माध्यामिक विद्यालयको कक्षा ८ मा अध्यायनरत ६५ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
काय{क्रमका प्रमुख अतिथी एवम बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले सो विद्यालयका कक्षा ७ मा अध्यायनरत ६५ जना छात्राहरुलाई साइृकल वितरण गन{ु भएको हो । गाउँ पालिकाका अध्यक्ष अमिरिलाल प्रसादको अध्यक्षतामा भएको काय{क्रममा प्रदेश सभा सदस्य पारस सहको विशिष्ट आतिथ्यता रहेको थियो ।कय{क्रममा जिल्ला स्थित विभिन्न पाटी{का नेता तथा काय{कता{हरु,विद्यालयका शिक्षक शिक्षिकाहरु,विद्याथी{हरुका साथै शिक्षा प्रेमी,समाजसेवी,बृद्धिजिवी लगातयको सहभागीता रहेको थियो ।
त्यसैगरी पचरौता नगरपालिका ७ बेनौलीका विद्याथी{ अरुण कुमार यादवलाई उच्च शिक्षा हासिल गन{का लागि आथि{क सहयोग प्राप्त भएको छ । पचरौता नगरपालिका नगर प्रमुख रमेश कुमार यादवले १ लाख रुपैँया आथि{क सहयोग गन{ु भएको हो । नेपाल राष्टिय माध्यामिक विद्यालय पिपरपातीबाट २०७६ सालको एसईई परिक्षामा ३.७६ जिपिए प्राप्त गरि उति{ण भएका कमजोर आथि{क स्थिती भएका यादवलाई उच्च शिक्षा हासिल गन{ सहज होस भनेर आथि{क सहयोग गरेको नगर प्रमुख यादवले बताउनु भयो ।
आफ्नो आथि{क स्थितीका कारण शिक्षाबाट कसैले बन्चीत हुनु नपरोस भनेर आथि{क सहयोग गरेको नगर प्रमुख यादवले बताउनु भयो । आथि{क अवस्था कमजोर भएका जेहन्दार विद्याथी{हरुलाई उच्च शिक्षा हासिल गन{ आफुले निरन्तर सहयोग गरि रहने नगर प्रमुख यादवले बताउनु भयो । साथै बाराको कलैया उप महा नगरपालिका १८ मा रहेको नेरामाविमा अध्यायनरत कक्षा १ देखि ८ सम्मका ३ सय जना छात्रा विद्याथी{हरुलाई छात्रवृति वितरण गरिएको विद्यालयले जनाएको छ । उनिहरुलाई प्रति विद्याथी{ ४ सयका दरले छात्रवृति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राम उद्दार साहले बताउनु भयो ।