रौतहट,१६ चैत । चन्द्रपुर अस्पताल प्रालिले आजकोरोना संक्रमणको आशंकामा ३ जनाको स्वाभ संकलन गरेर संकलन गरेर केन्द्रियप्रयोगशाला टेकुमापठाएको छ । क्षेत्रियप्रयोगशालाजनकपुरबाट ल्याएको ३ वटा किटमा अस्पतालकै ल्यावकाकर्मचारीले स्वाभ संकलन गरेकाथिए । यसरी संकलनगरिएको नमुनाआजै एम्बुलेन्समाहालेर पठाइएको अस्पतालले जनाएको छ । तीतीनजनामध्ये २ जनालाई ज्वोरो र खोकीआएको एवम् एकजनाचन्द्रपुरको क्वारेन्टाइनमा राखिएका छन् । करिब १० दिन अगाडि भारतको मुम्बइबाट आएकी २३ वर्षिय महिलालाई ज्वोरो र खोकीदुबै देखिएकाले , अर्का २५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेको र उनलाई खोकीज्वोरो दुबै भएको अनिक्वारेनटाइनमा बस्ने २५ वर्षिय पुरुष रहेको चन्द्रपुर अस्पताल प्रालिले जनाएको छ । क्वारेनटाइनमा बस्नेलाई सामान्यखोकीलागेपनि समग्र क्वारेनटाइनको बस्नेको सर्वेक्षण गर्न नमुनालिइएको अस्पतालको भनाइ रहेको छ ।