गौर,१७ माघ ।
नेकपाएमालेकामधेश प्रदेशका सहइन्चार्ज सुमन राजप्याकुरेलले सहिदको अधुरो सपना सकार गर्न एमाले लागी परेको बताए । माधवनारायण नगर पालिकामाधोपुरद्धारा आयोजितश्री भानु राम सहिद स्मृति प्रतिष्ठानको उदघाटन गर्दै उनले सो बताउदै आफु पनि सहिदभानु रामको सपना सकार गर्न लाग्ने बताए ।
भानु रामको सपना पुरा गर्न हामी सबैले सपतलिनु पर्ने बेलाआएकोमधेश प्रदेशका सहइन्चार्ज प्याकुरेलले बताए । आफु नमरुञजेल सम्म सहिदभानु रामको सपना पुरा गर्न कदमचाल्ने बताए ।
भानु रामलगायतकयौ सहिदहरुको कारण आज देशमालोकतान्त्रिक गणतन्त्रको स्थापनाभएको मधेश प्रदेशका सहइन्चार्ज प्याकुरेलले स्मरण गराएकाथिए ।
नेपालीजनताको समृद्ध बनाउनतथाविकास गराउन केपीओलीको सरकार आवश्यक रहेको उनले बताए । राणा शासनलगायत राजाले चालेको निरकुशशासनको कारण नेपालीजनता समृद्ध हुननसकेको बताए । नेपालीजनता कम्युनिष्ठ पार्टीको पक्षमा रहेको पुष्टि भइ सकेको छ उनले भने ।
नेपालीकाग्रेसकादुइृ तिहाइको सरकारले प्रजातन्त्रको रक्षागर्न नसकेको आरोपउनले लगाए । २०५९ सालअसार १९ गते चिकना टोलका करबोलमा दोहरो भिडन्तमा सेनाले भानु रामलाई गोलीहानीएको थियो । माधवनारायण नगरपालिकाकाउ पमेयर सिमलकुमारी शाहको अध्यक्षतामा नेकपा एमालेकाजिल्लाइन्चार्ज उपेन्द्र शाह , पुर्व साँसदबबनसिह , मौलापुर नगर पालिकाका मेयर रिनाकुमारी शाह , पुर्व साँसद अब्दुल कलाम अजाद , राजकिशोर यादव लगायतका वतmाहरुले सहिद भानु रामको जिवनीवारे प्रकाशपारेकाथिए । सो अवसरमागाउँकाभद्रभलादमी ,बुद्धिजीवी, नेताकार्यकर्ता , महिलाहरुको सहभागिता रहेको थियो ।








