रौतहट,१० जेठ । रौतहटको मध्य भागमा रहेको गरुडाको ताजा मत परिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार कन्थमणी जयसवाल अगाडि रहेकाछन् । उनले ३५२८ मत ल्याउदा नेकपा एकीकृत समावादीका उम्मेदवारले ३२०१ मत ल्याएकाछन् ।