अशोक पहाडी
रौतहट,२३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट क्षेत्रनं १ को संघिय संसदका लागि आफ्नो मनोनयन दर्ता गएका छन् ।
जिल्ला सदरमुकाम गौर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबल सहित पुगेका अध्यक्ष नेपालले आफ्नो मनोनयन दर्ता गएका हुन ।








