रौतहट,२८ असोज । नेकपा माओवादी मधेश प्रदेश कमिटि सदस्य बिर बहादुर गोली सहित ६० जनाले पार्टी छाडेकाछन् । आज उनीहरुले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर पार्टी छाडेका हुन ।