चन्द्रपुर,४ कार्तिक । डिभिजन वन कार्यालय रौतहटले पैसा खाएर एकजना थुनुवा छाडेको छ । सो कार्यालयका साहायक वन अधिकृत राजेश साहले काठ काट्ने आरा सहित पक्राउ परेका एकजना संग ५० हजार लिएर छाडेको वन कर्मचारीले बताएकाछन् । महादेव डाडाका मबई सिंह बल संग अधिकृत साहले रकम लिएर हिजो छाडेको एक वन कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।








