अशोक पहाडी
रौतहट,५ मंसिर । रौतहट क्षेत्रनं ४ मा नेपाली काँग्रेसका देव प्रसाद तिमलसिना ७८ भोटले अगाडी रहेकाछन् । उनले १२८९ मत ल्याउदा नेकपा एमालेका उद्धव रेग्मीले १२११ मत ल्याएकाछन् । चन्द्रपुर नगरपालिकाको वडानं ३ गैडाटारको मत गन्दा यस्तो परिणाम आएको हो । अहिले चन्द्रपुर नगरपालिका वडानं १०को मतगणना सुरु भएको छ ।








