चन्द्रपुर,१२ माघ । काठमाडौंमा आत्मदाहा गरेका व्यावसायी प्रेम प्रसाद आचार्यलाई आर्थिक सहिद घोषणाको माग गरिएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघले अहिले साझ चन्द्रनिगाहपुरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम पछि अध्यक्ष उदय नारायण सापकोटाले आचार्य लाई आर्थिक सहिद घोषणा गर्न माग गरेका थिए ।








