अर्थसमाचारसमाज झापामा लागुऔषधसहित दुई जना युवती पक्राउ तराई एक्सप्रेस दैनिक संवाददाता - July 4, 2023 झापा । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं।९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं।३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् । RELATED ARTICLESMORE FROM AUTHOR यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? ओभरसियरले उल्टै थर्काए स्थानीय ताजा अपडेट यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 धेरैले पढेको यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026