उपाधि विजेता नेपाल पुलिस क्लबको महिला भलिबल टिम ।
३० असार, काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि जितेका छन् ।