काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडले वेस्ट इन्डिजविरुद्धको टीट्वान्टी शृंखलामा आफ्नो टोली पराजित भए पनि तीन खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताएका छन् । प्रमुख प्रशिक्षक द्रविडले यशस्वी जैसवाल, तिलक वर्मा र मुकेश कुमारको प्रदर्शनबाट आफू प्रभावित भएको बताए








