केही दिन पहिला परेको बेमौसमी बर्षाका कारण रौतहटका किसान मारमा परेका छन् । बर्षाका कारण भदैया धान बालिमा असर परेको छ । पानकिा कारण किसानले काटेर राखेको धान र काट्न ठिक्क पारेको धानमा असर परेको छ ।