ljB'tsf] nfO{g dd{t ub}{ sd{rf/L s~rgk'/, @( j}zfv M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf– !! sn'jfk'/df xfjfx'/Ln] Iflt k'¥ofPsf] ljB't nfOg dd{t ub}{ g]kfn ljB't k|flws/0fsf sd{rf/L . cfOtaf/ ;fFem cfPsf] xfjfx'/Ln] ljB't nfOgdf Iflt k'¥ofpFbf lhNnfsf] ljB't ;]jf 7Kk /x]sf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]? ÷/f;;

चन्द्रनिगाहपुर,१ पुस । आज दिनभरी जसो रौतहटका अधिकांस स्थानमा बिद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गौर शाखाले एक सुचना निकालेर चन्द्रनिगाहपुर हर्साह ,गौर प्रशारण लाईनमा खराबी आएकाले मर्मत गर्नुपर्ने भएकाले आज दिभरी बिद्युत अवरोध हुने जनाएको हो । चन्द्रपुर नगरपालिकाकाको आम्सीक स्थानमा लाईन अवरुद्ध हुने छ ,भने जिल्लाका अधिकांस स्थानमा दिनभरी विद्युत प्रशारण अवरुद्ध हुने छ ।