गौर,१२ पुस ।
प्रहरीलेनै विकासको काममा प्रहरीले बाधा पुर्याएको भन्दै सयौं मानिसको समूहले रौतहट स्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराउ गरेका छन ।
देवाही गोनाहिको उपमेयर परनिया देवि पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडा बाट दर्जनौंको संख्यामा गएको समूहले प्रहरी कार्यालय घेराउगरि ईन्स्पेक्टर राजन लम्साल विरुद्ध चर्का नारा लगाई रहेका छन ।