चन्द्रपुर,१९ पुस । एमसिसिको बिरोधमा रौतहटको चन्द्रनिगाहपुरमा विद्यार्थीले बिरोध प्रदर्सन गरेका । नेकपा माओवादी विप्लव नेतृत्वको पार्टी निकट विद्यार्थीले बिरोध प्रदर्सन गरका थिय । चन्द्रनिगाहपुर बजारबाट निस्केको बिरोध जुलुसले नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियोे । एमसिसि लागू गर्न पाईदैन देश बेच्न पाईदैन जस्ता नारा लगाउदै विद्यार्थीले नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि आयोजित कोणासभामा विद्यार्थी नेताहरुले एमसिसिको चर्को विरोध गरेका थिए । २०७८ पुस १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।