चन्द्रपुर,१४ फागुन । भोली फागुन १५ गते चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । मगर संघको ४० औं स्थापना दिवसको अवसरमा चन्द्रपुर नगरपालिकाले भोली आईतबार सार्वजनिक बिदा दिएको हो । चन्द्रपुर नगरपालिका मातहतका सम्पुर्ण कार्यालय बिदा गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जारी गरेको सुचनामा उल्लेख छ ।