चन्द्रपुर,७ साउन ।
रौतहटमा बिपि कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।
बिपि कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा शुक्रबार जन नायक बिपि कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा चन्द्रपुर नगरपालिका वडा नं(६ जिपि उधान पार्क डार्वरीमा सम्पन्न भएको हो । उक्त कार्यक्रम सफल बनाउन केन्द्र देखि जिल्लाका नेता तथा कर्याकर्ताहरुको राम्रो उपस्थिती रहयो उक्त कार्यक्रमको सभा अध्यक्ष मञ्चको रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछाने प्रमुख अतिथि प्रदेश माननीय धनलाल थोकर बिशिस्ट अतिथिहरु मञ्चको केन्द्रिय अध्यक्ष निलकण्ठ रिजाल नेका ,वरिष्ठ नेता हृदयनारायण यादव नेका जिल्ला सचीव रामचन्द्र गिरि , क्षेत्रीय सभापति रामशेनाई राय यादव , नेबि सघ पुर्व माहामन्त्री उर्मिला थपलिया , मेयर शेख वकिल ,अतिथि हरु चन्द्रपुर नगर सभापति मुकेश गिरि,तरुण दल जिल्ला अध्यक्ष नौसाद आलम, नेका माहासमिती सदस्य देबराज कार्की नेबि सघ पुर्व केन्द्रिय सदस्य हरु भरत खड्का , नवराज देबकोटा, पुजन गन्धर्व , नेका नेता हरु अनन्त कोइराला , अजय कुमर शाह, महिला सघ केन्द्रिय सदस्य लक्ष्मी बराल चन्द्रपुर ६ वडा सभापति नेत्र कुश्वार , नेका सर्लाही नेता बिश्वमित्र रिजाल नेबि सघ नेता हरु पकज सुवेदी , संन्जिब ढकाल ,लक्ष्मी सिलवाल ,प्रबिन जंग कार्की , कमल तिमल्सिना ,प्रबिन घिमिरे , जन ज्योति क्याम्पस स्वभियु सभापति सगम श्रेष्ठ र उक्त कार्यक्रम सन्चाल नेपाली काग्रेस रौतहट नेता सुमन गौतमले सन्चालन गर्नु भएको थियो । कार्यक्रम विभिन्न जातको २०० फुलको बिरुवा हरु रोपिएको छ ।








