चन्द्रपुर,१३ साउन । सालको गोलिया सहित ईलाका प्रहरी कार्यालय चन्द्रपुरले एकजना मान्छे पक्राउ गरेको छ । पक्राउ परेका चन्द्रपुर ३ का राजकुमार रुम्बा र काठ प्रहरीले डिभिजन वन कार्यालय रौतहटमा बुझाएको छ । उनको साथ बाट फल्ली १२ थान ,कडी ८ थान बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जयसवारले बताए ।








