रौतहट,२७ असोज । रौतहट क्षेत्रनं ४ बाट संघिय संसदमा स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार साहले चापाकल चुनाव चिन्ह् पाएका छन् । लामो समय नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहेका साहले आफुले अवसर नपाएका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताएकाछन् ।