बृन्दावन ८ नम्बरमा सानो मेरो गाउँ११ हरियाली ढकमक छ, सुन्दर सानो ठाउँ ।
किसानले खेती गर्छन गहुँ, मकै धान१ त्यही अन्नले देशभरि पुरयाउँछ खान ।।
हिउँदमा बर्षा पानी आसारमा हुन्छ११ किसानले खेतमा अन्नबाली फलाउँछ ।
भदौमा दिन्छन् एक अर्कोको खेतीमा सहयोग ।।
चलाउँदा कामा आपत परे मिलिजुली ।।
तीज, दशै, इद र बकरीद ।।
धेरै रमाइलो गर्दै मनाउँछन चाड ।
माघको शिव मन्दीरमा लाग्छ मेला, गाउँको मानिसहरू पुजा गर्छन् शिवको मन्दीरमा ।।
सुख, शन्ती, सबृद्धी आओस मेरो सुन्दर ठाउँमा ।।
नहोस, आशु, नहोस्, पीड़ा ।
मेरो नागरिक गाउँलेको जीवनमा११ नागरिक जीवनमा होस ठूलो र मिठो सिर्जना ।।
कर्म र पुण्य गरी नेपाललाई स्वर्ग स्वेदेश भनि ।।
चिनाओस भनी म नेपाली, म गोरखाली ।।
बाँचे बचाए, रमे रमाए जसरी हाम्रा पुर्खाहरू ।।
हातमा हाट, काँधमा काध राखी ।।
बनाओस भी भूमिलाई मेरो सुन्दर गाउँले नागरिकहरू ।।।
बिनेक यादव