रौतहट,५ मंसिर । रौतहट क्षेत्रनं ३ मा १०३५ मत गन्दा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल अगाडी रहेकाछन् । उनले ७२० मत ल्याउदा कल छापका प्रभु साहले ७०७ मत ल्याएकाछन् ।