रौतहट,८ मंसिर । रौतहट ४ मा नेपाली काग्रेसका देव प्रसाद तिमल्सिना विजय भएका छन । तिमल्सिनाले ३४१०४ मत ल्याउदा उनका निकतम प्रतिद्वन्दी नेकपा एमाले उदव रेग्मीले २६५५० मत प्राप्त गरेका छन ।