रौतहट,९ मंसिर । रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएकाछन् । साहले १८०८८ मत ल्याउदा उनका निकतम प्रतिद्धोन्द्धी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले १४२७५ मत ल्याएका थिए ।