रौतहट,१८ मंसिर । गएको मंसिर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका बदरुदिनभाई अरमान आज नेकपा एमालेमा प्रवेस गरेकाछन् । रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका अरमान भाईले आज नेकपा एमालेका अध्यक्ष केपी ओलीको आतबाट टिका लगाएर एमालेमा प्रवेस गरेका हुन । उनलाई नेकपा एमालेका अध्यक्ष ओलीले माला र टिका लगाएर एमालेमा प्रवेस गराएका हुन ।