रौतहट,४ पुस । रौतहटको पर्यटकिय स्थल नुनथर यतीबेला पिकनिक खान आँउनेका कारण भरीभराउनै हुने गरेको छ । यतीबेला वन भोज खानेको सिजन हो । सो स्थानमा मधेश प्रधेश प्रदेशका सबै जिल्लाका मान्छे रमाईलो गर्न नुनथर आउने गरेकाछन् । शनिबारको दिन नुनथरमा ठुलो भिड लाग्ने गरेको स्थानीयको भनाइ रहेको छ ।









