रौतहट,१८ माघ । आज बिहानै बाट परेको शितहरीका कारण रौतहट सहित तराईको जनजिवन प्रभाभित बनेको छ । पानी जस्तै परेको शितहरीका कारण जाडो तिब्र रुपमा पढेको छ ।