Uncategorizedमुख्य समाचारसमाचारसमाज दार्चुलाको लेकममा चितुवा मृत फेला तराई एक्सप्रेस दैनिक संवाददाता - July 2, 2023 दार्चुला । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ । आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ । RELATED ARTICLESMORE FROM AUTHOR राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा काजको आडमा असुली धन्धा : प्रहरीभित्रै ‘नेटवर्क’ चल्दै आजको राशिफल ताजा अपडेट २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 काजको आडमा असुली धन्धा : प्रहरीभित्रै ‘नेटवर्क’ चल्दै April 21, 2026 ओभरसियरले उल्टै थर्काए स्थानीय April 21, 2026 आजको राशिफल April 21, 2026 धेरैले पढेको २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 काजको आडमा असुली धन्धा : प्रहरीभित्रै ‘नेटवर्क’ चल्दै April 21, 2026 ओभरसियरले उल्टै थर्काए स्थानीय April 21, 2026 आजको राशिफल April 21, 2026