झापा । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं।९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं।३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।