गौर,२४ साउन । चन्द्रनिगाहपुर गौर सडक खण्डको गौर नजिकैको सवगढामा बाढीका कारण सवारी जाम भएको छ । सो स्थानमा रहेको लच्कामा आएको वाढीबाट अहिले सो स्थानमा सवारी जाम भएको छ । सो स्थानमा अहिले सम्म सुरक्षाकर्मी पुग्न नसकेको स्थानीयले बताए ।