रौतहट,३ असोज । जिल्लाको चन्द्पुर ९ मा रहेको विजय बीउ विजन कम्पनीले किसान ठगेको छ । सो कम्पनीले सर्यान धानको बीउ भनेर किसानलाई भदैया धानको बीउ दिएर ठगेको हो । मंसिरमा पाक्नु पर्ने धान अहिले नै पाक्न थालेपछि किसान ठगिएका हुन ।