गौर,२७ असोज । रौतहटको गौरमा रहेको गौरिशंकर कम्याम्पसका लेखा प्रमुख यतीबेला जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका छन् । चन्द्रनिगाहपुर स्थित जनज्योती क्याम्पसबाट परिक्षा दिनका गएका विद्यार्थी महिला माथि अभद्र व्यावहार गरेको निउमा यादव याती बेला जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेका हुन ।
नेपाली काँग्रेसबाट गौर नगरपालिको मेयरका उम्मेदवार समेत रहेका यादवका बाबुको नाममा गौरमा गौरिशंकर यादव क्याम्पस संचालनमा रहेको छ । चन्द्रनिगाहपुरमा रहेको जनज्योती क्याम्पसबाट परिक्षा दिन गएका महलिा परिक्षार्थी माथि हातपात गरेको अअभियोगमा यतीबेला यादव जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाछन् । उनी गएको स्थानीय तहको निर्वाचनमा गौर नगर पािलकाको प्रमुमा उम्मेदारी दिएका थिए । उनी तेस्रो नम्बरमा आएका थिए ।