रौतहट,११ माघ । आम जनता पार्टीले बिभिन्न माग राखेर गरेको मधेश बन्दका कारण पुर्व पश्चिम राजमार्गमा गाडी पातलो चलेका छन् । चन्द्रनिगाहपुर गौर सडकमा भने यात्रु वाहक सवारी साधान चलेका छैनन् ।