रौतहट २० असोज । रौतहटको चन्द्रनिगाहपुर लगायतका स्थानमा बिहानैबाट घाम लागेको छ । घाम लागेपछि स्थानीय बासिन्दाले राहतको महसुस गरेका छन्।