गौर,११ मैसिर । रौतहटका ३ स्थानीय तहको अनुदान रकम रोक्का भएको छ ।
समयमा नगर परिषद नगर्ने र सरकारले ल्याएको निती नमान्ने रौतहटका तीन स्थानीय तहको अनुदान रकम रोक्का भएको हो । जिल्लाका बौधीमाई नगरपालिका ,राजदेवी नगरपालिका र राजपुर नगरपालिकाको अनुदान रकम रोक्का भएको हो ।