समाचारसमाज दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ तराई एक्सप्रेस दैनिक संवाददाता - August 22, 2023 ५ भदौ, दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । RELATED ARTICLESMORE FROM AUTHOR यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ आजको राशिफल शिवशक्ति सामुदायिक वनको सयौं रुख सफाया ताजा अपडेट यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 धेरैले पढेको यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026