समाचारसमाज स्कुल बसको ठक्करबाट बालकको मृत्यु तराई एक्सप्रेस दैनिक संवाददाता - August 23, 2023 ५ भदौ, विराटनगर । मोरङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा ठक्कर दिएको थियो । RELATED ARTICLESMORE FROM AUTHOR यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ आजको राशिफल शिवशक्ति सामुदायिक वनको सयौं रुख सफाया ताजा अपडेट यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026 धेरैले पढेको यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 जिल्ला धाउने दिन सकिने दाबी, व्यवहारमा कति सम्भव ? April 22, 2026 २६ दिनमै ढल्यो गृहमन्त्रीको कुर्सी, सुधन गुरुङ ‘लगानी काण्ड’मा आउट! April 22, 2026 २०७३ वैशाख ९ गतेको तराई एक्सप्रेस दैनिक April 22, 2026 राजमार्ग कब्जा गर्नेको दिन गयो: सरकार ‘एक्सन मोड’मा April 21, 2026