२९ असार, काठमाडौं । २१०औं भानुजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाईस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो ।