काठमाडौं । दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभीटी० बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो ।