१२ साउन,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश समितिले लम्पी स्किन रोगबाट पशु चौपायालाई बचाउन समयमै खोपको व्यवस्था गर्न माग गरेको छ ।