काठमाडौँ । नेपालमा डेंगु तीव्र गतिमा फैलिएको छ । हाल डेंगु भाइरस सङ्क्रमण भएका मध्ये ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’ भएको अध्ययनले देखाएको छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ ।