, पोखरा । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाको अवरोधका कारण पोखरा महानगरको फोहोर ९ दिनदेखि उठ्न सकेको छैन । फोहोर नउठ्दा पोखराका मुख्य सडक तथा चोकचोकमा फोहोरको थुप्रो लागेको छ ।