जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको शल्यक्रिया गरिएको छ । मुख्यमन्त्री यादवको शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा दायाँ हातको शल्यक्रिया गरिएको हो ।