बृन्दावन,६ चैत्र / रौतहटको बृन्दावन नगरपालिका वडा नं–६ हर्षाहामा रहेको श्री बतहु मा।बि कक्षा शिशु देखि १० कक्षा सम्मको छात्रछात्राहरुलाई छात्रवुती वितरण गरिएको छ ।
सो बिद्यालयका प्रधानध्यापक उपेन्द्र महतो आफनै नेत्रीत्वमा बुधबार कक्षा शिशु देखि कक्षा १० सम्मको ६५० छात्रछात्राहरुलाई छात्रवुती वितरण गरिएको हो । सो बिद्यालयका प्रधानध्यापक उपेन्द्र महतो सरहनिय कामहरु गर्न थालेपछि उनलाई अभिभावकहरुले रुचाउन थालेको छ । महतो सो बतहु मा।वि अनुसासित तरिकाले विगत लामो समयदेखि चलाउदै आएको हो ।