रौतहट,८ बैशाख । नेकपा एकिकृत समाजवादी पार्टीले चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाललाई उठाउने भएको छ । सो पार्टीले उप मेयरमा रामरती चौधरीलाई उठाउने पक्का भएको छ । बिहिबार चन्द्रनिगाहपुरमा सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो पार्टीबाट मेयरमा दाहाल उप मेयरमा चौधरीलाई चुनावी मैदानमा उतारेको जनाएको छ ।