काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र ९ओरेक० ले नेपालमा जातीय छुवाछुत तथा भेदभावको आधारमा मानव अधिकार हननका घटनाहरू बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । ओरेकले जातीय छुवाछुत तथा भेदभावका घटनाहरूको सूक्ष्म अनुसन्धान गरी दोषीहरूलाई कानुनी दायरमा ल्याउने र कानुनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको हो ।